Rule 17
अग्नी निवारण सामग्री तथा उपकरणको अभावमा वायुयान उडान गर्न नहुने
यात्रु, वायुयान, विमानस्थल तथा अन्य कुराहरूको सुरक्षाको लागि एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिमको अग्नी निवारण सामग्री तथा त्यस्तै अन्य प्रकारका उपकरणको अभावमा वायुयान उडान तथा सञ्चालन गर्न हुँदैन ।